Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

चाडपर्व नजिकिँदै गर्दा मकवानपुर ट्राफिक प्रहरीले सवारी चेकजाँच कडा बनायो

बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको नियमित चेकजाँचमा कडाइ गरेको छ। कार्यालयले यात्राका क्रममा आफू जाने गन्तव्यको सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। चाडपर्वको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चेकजाँच कडा बनाइएको हो।

TopicsMakwanpur
2 publishers · 2 headlines · developing over 6 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

चाडपर्व लक्षित सवारी चेकजाँच : मकवानपुर प्रहरी एक्सनमा

हेटौँडा । बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको नियमित चेकजाँचमा कडाइ गरेको छ। यात्राका क्रममा आफू जाने गन्तव्यको सडकको अवस्था तथा

archives2 publishers
Coverage

1 more headline since

  1. चाडपर्व लक्षित सवारी चेकजाँच : मकवानपुर प्रहरी एक्सनमा

    Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.