पक्राउ पूर्जी जारी भएपछि प्रभु बैंकका सीइओ ‘फरार’ !
काठमाडौँ । पक्राउ पूर्जी जारी भएपछि प्रभु बैंकका सीइओ फरार भएका छन् । बैंकका सुमन शर्मासहित चार जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भएपछि उनी फरार भएका हुन् । बुधबार नै प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको थियो । तर, पक्राउको तयारीबारे थाहा पाएपछि उनी फरार भएका हुन् । उनी बैंकमा फोर्सContinue reading "पक्राउ पूर्जी जारी भएपछि प्रभु बैंकका सीइओ ‘फरार’ !"


