
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ (तस्बिरहरू)
च्यासलमा आयोजिक एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीबाट उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।

च्यासलमा आयोजिक एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीबाट उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
3 more headlines since

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसमक्ष सो पार्टीका मनोनित केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मनोनित केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुभएको हो । यही असोज ५ देखि ८ गतेसम्म भएको एमाले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बैठकले केन्द्रीय कमिटीमा […] The post एमालेका मनोनित केन्द्रीय सदस्यको शपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी

शुक्रबार च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। राष्ट्…
पूर्वाधार विकास मन्त्रालयले भवन ऐन, २०५५ लाई संशोधन गर्न भवन ऐन, २०८३ को विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको …
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन शुक्रबार बिहानदेखि नेपालको पश्चिमी भूभा…