
मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक
काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन (ला लिगा २) को क्लब ‘सीडी एल्डेन्से’ खरिद गरेका छन् । आवश्यक नियामक निकायको स्वीकृति प्राप्त भएसँगै क्लब हस्तान्तरणको प्रक्रिया औपचारिक रूपमा पूरा भएको हो । ३९ वर्षीय मेसीले स्पेनी क्लबमा लगानी गरेको यो दोस्रो पटक हो । यसअघि गत अप्रिलमा उनले क्याटालन क्लब कोर्नेला […]
.jpg)