Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 1d agolast: 21h ago

हिमालमा 'डोजरे विकास' रोक्न सचेतक परियारको सरकारसँग माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै हिमाली पदमार्ग र प्राकृतिक सम्पदाको विनाश गर्ने 'डोजरे विकास' रोक्न सरकारसँग माग गरेका छन् । विकासका नाममा भइरहेको डोजर आतङ्कले हिमाली क्षेत्रको पर्यावरणीय सन्तुलन बिगारेको उनको भनाइ छ । उनले हिमाली पदयात्रा, पर्यटन र रैथाने संवेदनशीलतामा सरकारले ध्यान दिनुपर्ने बताए ।

4 publishers · 4 headlines · 3 in 24h · developing over 3 hours
Broke firstNagarik News logoNagarik News

हिमाली पदयात्रा र पर्यटनमा डोजरे विकास रोक्नुहोस् : प्रकाशचन्द्र परियार

सांसद प्रकाशचन्द्र परियारले हिमाली पदयात्रा, डोजरे विकास, पर्यटन र रैथाने संवेदनशीलताका विषयमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्।...

politics4 publishers
Coverage

3 more headlines since

first · 1d agolatest · 21h ago
  1. डोजरे विकासलाई हिमाल चढ्न नदिऔं : रास्वपा सचेतक परियार

    हिमाली जनताका लागि सडक पूर्वाधार चाहिने बताउँदै उनले, तर त्यसका नाममा पर्यटनको नाममा घोषणा गरिएको राजमार्गको रेखाङ्कन वैज्ञानिक नभए, रैथाने सोच संरक्षण नभए त्यसको दूरगामी असर पर्ने बताए ।

  2. ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

    काठमाडौँ, असोज १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले हिमाली क्षेत्रमा विकासका नाममा भइरहेको डोजर आतङ्कले हिमाली क्षेत्रको पर्यावरणीय सन्तुलत ब...

  3. ‘डोजरे विकास’लाई हिमाल चढ्नबाट रोकौँ : सचेतक परियार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले ‘डोजरे विकास’का नाममा हिमाली पदमार्ग र प्राकृतिक सम्पदाको विनाश रोक्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै उनले ‘हिमाली पर्यटकीय राजमार्ग’ निर्माणका

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.