Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6h agolast: 3h ago

विमानस्थल नजिक वधशाला र फोहोरमैला रोक्न विधेयक प्रस्ताव

हवाई उडानमा चराचुरुङ्गी तथा वन्यजन्तुबाट हुने जोखिम नियन्त्रण गर्न सरकारले विमानस्थल वरपर कडा वातावरणीय मापदण्ड प्रस्ताव गरेको छ। सङ्घीय संसद्मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले विमानस्थलको तीन किलोमिटर वरपर वधशाला स्थापना तथा फोहोरमैला थुपार्न रोक लगाउने व्यवस्था गरेको छ। यो प्रस्तावले हवाई उडानमा चराचुरुङ्गी र वन्यजन्तुबाट पर्ने जोखिम घटाउने लक्ष्य राखेको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

विमानस्थलको ३ किमी वरपर वधशाला खोल्न र फोहोर गर्न प्रतिबन्ध

१७ असोज, काठमाडौं । हवाई उडानमा गम्भीर जोखिम निम्त्याउने चराचुरुङ्गी र वन्यजन्तुको जोखिम नियन्त्रण गर्न सरकारले विमानस्थल वरपरको क्षेत्रमा कडा वातावरणीय मापदण्ड प्रस्ताव गरेको छ। सङ्घीय संसद्‌मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले विमानस्थलको निश्चित परिधिभित्र वधशाला र फोहोरमैला केन्द्र राख्न पूर्ण रूपमा रोक लगाएको हो। विधेयकको […]

Coverage

1 more headline since

  1. विमानस्थलको ३ किमि क्षेत्रमा वधशाला र फोहोर थुपार्न रोक

    काठमाडौं । हवाई उडानमा चराचुरुङ्गी तथा वन्यजन्तुबाट हुने जोखिम नियन्त्रण गर्न सरकारले विमानस्थल वरपर कडा वातावरणीय मापदण्ड प्रस्ताव गरेको छ। सङ्घीय संसद्मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ मा विमानस्थल र त्यसको तीन किलोमिटर वरिपरि अव्यवस्थित रूपमा वधशाला स्थापना तथा फोहोरमैला थुपार्न रोक लगाउने व्यवस्था गरिएको छ। विधेयकको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.