
रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबिच लात्भियामा संसदीय निर्वाचन
रिगा, असोज १७ गते । छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका बिच लात्भियामा शनिबार संसदीय निर्वाचन हुँदैछ । यद्यपि, निर्वाचनको नतिजाले देशको युरोपेली सङ्घ (इयू)...
