Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6h agolast: 2h ago

सवारी मोडिफिकेसन र गुणस्तरहीन सुरक्षा उपकरणमा कडाइ गर्ने सरकारको तयारी

सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले सवारीसाधनको अनधिकृत स्वरूप परिवर्तन तथा गुणस्तरहीन हेल्मेट, सिटबेल्टलगायत सुरक्षा उपकरणको प्रयोगमा कडाइ गर्ने भएको छ। सङ्घीय संसद्मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सवारीसाधनको मोडिफिकेसन, उत्पादन, पैठारी तथा बडी बिल्डिङको अनुगमन र मूल्याङ्कन गर्ने अधिकार राष्ट्रिय सडक सुरक्षा परिषद्लाई दिने प्रस्ताव गरेको छ। विधेयकमा यस्ता कार्यको अनुगमन र नियमन गरी आवश्यक सुधार गर्ने व्यवस्था पनि समेटिएको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 4 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

स्वरूप परिवर्तित सवारीसाधन र गुणस्तरहीन हेल्मेटमा कडाइ गरिने

१७ असोज, काठमाडौं । सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले सवारीसाधनको आफूखुसी स्वरूप परिवर्तन गर्ने र गुणस्तरहीन सुरक्षा उपकरण (हेल्मेट, सिटबेल्ट) प्रयोग गर्ने प्रवृत्तिमाथि कडा निगरानी राख्ने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले यस्ता कार्यको अनुगमन र नियमन गरी आवश्यक सुधार गर्न राष्ट्रिय सडक सुरक्षा परिषद्लाई विशेष […]

Coverage

1 more headline since

  1. सवारी मोडिफिकेसन र सुरक्षा उपकरणमा कडाइ

    काठमाडौं । सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको अनधिकृत स्वरूप परिवर्तन तथा गुणस्तरहीन हेल्मेट, सिटबेल्टलगायत सुरक्षा उपकरणको प्रयोगमा कडाइ गर्ने भएको छ। सङ्घीय संसद्मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले राष्ट्रिय सडक सुरक्षा परिषद्लाई सवारीसाधनको मोडिफिकेसन, उत्पादन, पैठारी तथा बडी बिल्डिङको अनुगमन र मूल्याङ्कन गर्ने अधिकार प्रस्ताव गरेको छ। विधेयकमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.