
होर्मुज जलमार्गमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी
इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले पछिल्ला पाँच दिनमा होर्मुज जलमार्गमध्यमा कम्तीमा सात तेल ट्यांकरलाई निशाना बनाएको इरानको अर्धसरकारी फर्स समाचार एजेन्सीले जनाएको छ।...
