Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 8h agolast: 2h ago

धरानमा जानु काम्बाङको उपन्यास 'खाम्योक' माथि परिचर्चा

आख्यानकार जानु काम्बाङद्वारा लिखित उपन्यास 'खाम्योक' माथि धरानमा शनिबार परिचर्चा भएको छ। लिम्बू पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा उपन्यासका विषयवस्तु, पात्र, पहिचान र ऐतिहासिक पक्षमाथि चर्चा गरिएको थियो। कार्यक्रममा प्रा.डा. इन्दिरा मिश्र, अग्रज सहित्यकार बम देवान, लेखक भवानी बराल र डा. अस्मिता विष्टले काम्बाङको नयाँ कृतिमाथि चर्चा गरेका थिए। लामो समयदेखि बेलायत र हङकङमा बस्दै आएकी काम्बाङ नियात्रा, कथा र गीतमा स्थापित छिन्।

2 publishers · 2 headlines · 2 in 24h · developing over 5 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

लिम्बुवान आन्दोलनको पोल खोल्ने उपन्यास ‘खाम्योक’ को धरानमा चर्चा

१७ असोज, सुनसरी । जानु काम्बाङको पछिल्लो आख्यान कृति ‘खाम्योक’ को धरानमा परिचर्चा भएको छ ।काम्बाङ लामो समयदेखि बेलायत र हङकङमा बस्दै आएकी छिन् । उनी नियात्रा, कथा र गीतमा स्थापित छिन्। लिम्बू पत्रकार संघ सुनसरीद्धारा आयोजित परिचर्चामा प्रा.डा. इन्दिरा मिश्र, अग्रज सहित्यकार बम देवान, लेखक भवानी बराल, डा. अस्मिता विष्टले आख्यानकार काम्बाङको नविन कृतिमाथि […]

Coverage

1 more headline since

  1. धरानमा ‘खाम्योक’ माथि परिचर्चा, याक्थुङ पहिचानलाई ऐतिहासिक दस्तावेजका रूपमा व्याख्या

    धरान । आख्यानकार जानु काम्बाङद्वारा लिखित उपन्यास ‘खाम्योक’ माथि धरानमा परिचर्चा गरिएको छ। लिम्बू पत्रकार संघको आयोजनामा शनिबार भएको कार्यक्रममा उपन्यासका विषयवस्तु, पात्र, पहिचान र ऐतिहासिक पक्षमाथि चर्चा गरिएको हो। कार्यक्रममा आख्यानकार काम्बाङले उपन्यासको मुख्य पात्रको

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.