Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 8h agolast: 3h ago

फौजदारी मुद्दामा मिलापत्र हुन सक्दैन : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दामा कुनै पनि अवस्थामा मिलापत्र हुन नसक्ने स्पष्ट पारेकी छन्। सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले यस्तो बताएकी हुन्। फौजदारी मुद्दामा मिलापत्र गरेमा कानुनबमोजिम दण्डनीय हुने उनले बताइन्।

2 publishers · 2 headlines · 2 in 24h · developing over 5 hours
Broke firstKhabarhub logoKhabarhub

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा कुनै पनि अवस्थामा मिलापत्र हुन नसक्ने स्पष्ट पारेकी छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समिति बैठकमा मेलमिलाप सम्बन्धी(दोश्रो संशोधन) विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले फौजदारी मुद्दाहरूमा कुनै पनि अवस्थामा मिलापत्र हुन नसक्ने र कसैले गरेमा […]

Coverage

1 more headline since

  1. फौजदारी मुद्दामा मिलापत्र हुन सक्दैन : मन्त्री गौतम

    काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दामा कुनै पनि अवस्थामा मिलापत्र हुन नसक्ने स्पष्ट पारेकी छन्। सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले फौजदारी मुद्दामा मिलापत्र गरेमा कानुनबमोजिम दण्डनीय हुने बताइन्। मेलमिलाप ऐन देवानी वा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.