
महिला,बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गर्न मन्त्रालयको पहल
लामो दूरीको यात्राका क्रममा यात्रुले विश्रामस्थलमा आधारभूत सेवा सहज रूपमा प्राप्त गर्नुपर्ने भए पनि विभिन्न स्थानमा शौचालयलगायत न्यूनतम सुविधा तथा पहुँचयोग्य पूर्वाधारको अभाव रहेको मन्त्रालयले जनाएको छ।...