
असोजमा मात्र १६ विधेयक दर्ता, ६ महिनामा ३० पुग्यो
–तीन वर्षयता पछिल्लो ६ महिनामा सबैभन्दा धेरै दर्ता–२०८० सालमा ८, ०८१ मा १०, ०८२ मा ७ विधेयक दर्ता काठमाडौँ । सरकारले असोज महिनामा प्रतिनिधिसभामा १६ वटा विधेयक दर्ता गराएको छ । यो वर्षमा ३० विधेयक दर्ता गरेको छ । विधेयक दर्ताको तुलना गर्दा ३ वर्षमा सबैभन्दा बढी विधेयक दर्ता गराएको हो । तथ्याङ्कअनुसार ०८० सालमा […]
