
मेसीको शानदार बिदाइ, रोनाल्डोको अपमानजनक बहिर्गमन !
फुटबलको स्वर्णयुगलाई दुई नामले परिभाषित गरे- लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो । दुवैले करिब दुई दशकसम्म संसारभरिका फ्यानलाई मोहित बनाए, रेकर्ड तोडे, ट्रफी उठाए र एकअर्कालाई उत्कृष्टतातर्फ धकेले ।
