
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु
पुल जडानका लागि आवश्यक करिब १४ मिटरको फाउन्डेसन निर्माण गर्न दुई वटा स्काभेटरमार्फत जग खन्ने काम भइरहेको छ।...
चीनसँगको उत्तरी नाका रसुवागढी जोड्ने सडक सञ्जाल पुनःस्थापित गर्न रसुवाको स्याफ्रुबेसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु गरिएको छ। पुलका लागि करिब १४ मिटर अग्लो फाउन्डेसन खन्ने काम दुई वटा स्काभेटरमार्फत भइरहेको छ। यसैगरी नदीका दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्र्याक र एक्सेस रोड निर्माणको काम पनि अघि बढाइएको छ।

पुल जडानका लागि आवश्यक करिब १४ मिटरको फाउन्डेसन निर्माण गर्न दुई वटा स्काभेटरमार्फत जग खन्ने काम भइरहेको छ।...
3 more headlines since
काठमाडौं। रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज जडान गर्न फाउन्डेसन निर्माणको काम अघि बढाइएको छ। नदीका दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्रयाक खोल्ने काम सुरु गरिएको हो। ७६ मिटर लम्बाईको बेलिब्रिज निर्माण गर्न एक्सिस रोड निर्माणको काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बेलिब्रिज जडान गर्न १४ मिटर फाउन्डेशन उठाउन जग खन्न दुई वटा स्काईभेटर प्रयोग भइरहेको […] The post वेत्रावतीपछि स्याफ्रुबेसीमा बेलिब्रिज जडानको काम अघि बढ्यो, फाउन्डेशन उठाउने क्रम सुरु appeared first on BIZMANDU.

रसुवा– चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन (जग) निर्माणको काम सुरु गरिएको छ। नदीका दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्र्याक निर्माणसँगै पुलको जग खन्ने काम अघि बढाइएको हो। कुल ७६ मिटर लम्बाइ रहने उक्त बेलिब्रिज निर्माणका लागि हाल ‘एक्सेस रोड’ निर्माणको काम भइरहेको छ। बेलिब्रिज जडानका लागि १४ मिटर अग्लो फाउन्डेसन […]

उत्तरी नाका रसुवागढी जोड्ने सडक सञ्जाल पुनःस्थापित गर्न रसुवाको स्याफ्रुबेसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण कार्य सुरु गरिएको छ।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
त्रिभुवन विश्वविद्यालयले बिहीबार बसेको ६७औँ सभाबाट आर्थिक वर्ष २०८३/०८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैया…
नेकपा (एमाले)ले मंसिर पहिलो साता काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। बिहीबार बसेको स्थायी कमिटी ब…
नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाइएको गुनासो आएपछि प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा आन्तरिक वायु…