Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 3h ago

दीपक भट्टसहित २० जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको नयाँ मुद्दा दायर

हिमालयन रिइन्स्योरेन्स कम्पनीको रकम अपचलन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विवादित व्यवसायी दीपक भट्टसहित २० जनाविरुद्ध नयाँ मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार जिल्ला अदालत काठमाडौंमा उक्त मुद्दा दायर गरेको हो, जसमा ४५ करोड रुपैयाँ बिगो माग गरिएको छ। मुद्दामा हिमालयन रिइन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरन रामामूर्ति र निलम्बित प्रमुख कार्यकारी अधिकृत उपासनासमेत प्रतिवादी छन्।

2 publishers · 2 headlines · 2 in 24h · developing over 21 hours
Broke firstBizmandu

थुनामा रहेका दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरणमा अर्को मुद्दा, ४५ करोड बिगो

काठमाडौं। गैरकानुनी प्रक्रिया प्रयोग गरी हिमालयन रि-इन्स्योरेन्समार्फत रिइन्स्योरेन्स ब्रोकरेज लिएर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दीपक भट्टमाथि थप अर्को मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध बिहीबार जिल्ला अदालत काठमाडौंमा अर्को मुद्दा दायर गरेको हो। यो मुद्दामा भट्टसँगै हिमालयन रि-इन्स्योरेन्सका तत्कालीन सञ्चालक समिति, तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरन रामामूर्ति, निलम्बित प्रमुख कार्यकारी अधिकृत उपासना […] The post थुनामा रहेका दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरणमा अर्को मुद्दा, ४५ करोड बिगो appeared first on BIZMANDU.

content2 publishers
Coverage

1 more headline since

  1. भट्टसहित २०विरुद्ध अर्को मुद्दा

    हिमालयन रिइन्स्योरेन्स कम्पनीको रकम अपचलन गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विवादित व्यवसायी दीपक भट्टसहित २० जनाविरुद्ध मुद्दा दायर भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.