Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

पेपे पिज्जाले जित्यो पहिलो फुडपार्क भेट्रान्स कप २०२६ को उपाधि

पेपे पिज्जाले एक्स्ट्रिम प्रेजेन्ट्स फुडपार्क भेट्रान्स कप २०२६ को उपाधि जितेको छ। शनिबार हब स्पोर्ट्स सेन्टरमा भएको फाइनलमा एन पेनाङ भेट्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पेपे पिज्जा पहिलो संस्करणको च्याम्पियन बनेको हो। निर्धारित समयमा दुवै टोलीले २–२ गोल गरेपछि खेल पेनाल्टीमा पुगेको थियो। उपाधिसँगै पेपे पिज्जाले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। सेमिफाइनलमा पेपे पिज्जाले फ्रिडम फाइटर्सलाई र एन पेनाङ भेट्रान्सले सेक्रेट्स एफसीलाई पराजित गरेका थिए।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstBaahrakhari logoBaahrakhari

पहिलो ‘एक्स्ट्रिम प्रिजेन्ट्स फुडपार्क भेट्रान्स कप २०२६’ को च्याम्पियन बन्यो पेपे पिज्जा, १० लाख रुपैयाँ पुरस्कार प्राप्त !

सेमिफाइनलका प्रतिस्पर्धात्मक खेलहरूले फाइनललाई थप रोमाञ्चक बनाएका थिए। पहिलो सेमिफाइनलमा पेपे पिज्जाले फ्रिडम फाइटर्ससँग निर्धारित समयमा २–२ गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा संयमित प्रदर्शन गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो। त्यस्तै, दोस्रो सेमिफाइनलमा एन पेनाङ भेट्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै सेक्रेट्स एफसीलाई २–१ गोलले पराजित गरी उपाधिका लागि हुने अन्तिम भिडन्तमा स्थान बनाएको थियो।

detail2 publishers
Coverage

1 more headline since

  1. पेपे पिज्जाले जित्यो पहिलो फुडपार्क भेट्रान्स कपको उपाधि

    २४ असोज, काठमाडौं । पेपे पिज्जाले एक्स्ट्रिम प्रेजेन्ट्स फुडपार्क भेट्रान्स कप २०२६ को उपाधि जितेको छ । शनिबार हब स्पोर्ट्स सेन्टरमा भएको फाइनलमा एन पेनाङ भेट्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पेपे पिज्जा पहिलो संस्करणको च्याम्पियन बनेको हो। उपाधिसँगै उसले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । निर्धारित समयमा दुवै टोलीले २–२ गोल गरेपछि खेलको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.