
रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम
काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेको आरोपका बीच उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले सम्भावित आक्रमणको प्रतिरोध गर्न आफू सक्षम रहेको सन्देश रुसलाई दिने तयारी गरेको छ । नेटोका सर्वोच्च सहयोगी कमान्डर युरोपका अमेरिकी जनरल एलेक्सस ग्रिन्केविचले पोल्यान्डको वार्सामा आयोजना हुने सुरक्षा सम्मेलनमा गठबन्धनको ‘विजयको सिद्धान्त’ प्रस्तुत गर्ने […]

