-original.jpg)
मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्वपूर्णः महासचिव पोखरेल
गोकर्ण पौडेलतुलसीपुर, असोज २६ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक मूल्य–मान्यताको संरक्षण गर्न मातृशक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहा...
