Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 2h ago

१५ वर्षपछि बलिउड फिल्म 'द डर्टी पिक्चर' को सिक्वेल बन्ने

सन् २०११ मा प्रदर्शन भएको बलिउड फिल्म 'द डर्टी पिक्चर' को दोस्रो भाग करिब १५ वर्षपछि बन्ने भएको छ। निर्माता एकता कपुरले हालै दिएको एक अन्तर्वार्ताअनुसार उनले यसको सिक्वेल निर्माण गर्ने तयारी गरेकी छन्। सिल्क स्मिताको भूमिकामा विद्या बालन अभिनीत सो फिल्मले दर्शकको मन जित्नुका साथै बक्स अफिसमा पनि राम्रो सफलता हासिल गरेको थियो।

2 publishers · 2 headlines · 1 in 24h · developing over 1d 5h
Broke firstOnlineKhabar logoOnlineKhabar

१५ वर्ष पछिको कमब्याक, कस्तो बन्ला ‘द डर्टी पिक्चर २’ ?

विद्या बालनको नाम लिनासाथ धेरैलाई झट्टै सम्झना आउँछ, ‘द डर्टी पिक्चर’ । सिल्क स्मिताको अवतारमा उनले पर्दामा जुन तहल्का मच्चाइन्, त्यो अझै बिर्सन सकिएको छैन । छोटा लुगा, बिन्दास हाउभाउ र बोल्ड अन्दाजमा देखिएकी विद्याले दर्शकलाई त्यसबेला राम्रैसँग तानेकी थिइन् । अब १५ वर्षपछि त्यही फिल्मको दोस्रो भाग बन्ने भएको छ । निर्माता एकता कपुरले […]

Coverage

1 more headline since

  1. १५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

    बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको छ। सन् २०११ मा प्रदर्शन भएको यो फिल्मले दर्शकको मन जित्नुका साथै बक्स अफिसमा पनि राम्रो सफलता हासिल गरेको थियो । अब करिब १५ वर्षपछि निर्माता एकता कपुरले यसको सिक्वेल निर्माण गर्ने तयारी गरेकी छन् । एकताले हालै एक अन्तर्वार्तामा आफूले लामो समयपछि भन्न चाहेको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.