Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 11h agolast: 3h ago

आयुष चन्द्र रेग्मीको र्‍याप गीत 'तान्त्रिक' सार्वजनिक

अमेरिकामा बसोबास गर्दै आएका मनोवैज्ञानिक परामर्शदाता आयुष चन्द्र रेग्मीको र्‍याप गीत 'तान्त्रिक' सार्वजनिक भएको छ । रेग्मीकै स्वर, शब्द र संगीत रहेको उक्त गीतको भिडियोसमेत सार्वजनिक गरिएको हो । गीतमार्फत उनले सनातनी पद्धति र तन्त्रका विविध रहस्यमय पक्षलाई उजागर गर्ने प्रयास गरेका छन् । कलात्मक ढङ्गले तयार पारिएको भिडियोमा तान्त्रिक गतिविधि, १० महाविद्या र श्मशानलगायत दृश्य समेटिएका छन् ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 8 hours
Broke firstKhabarhub logoKhabarhub

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक भएको छ । रेग्मीकै स्वर, शब्द र संगीत रहेको उक्त गीतको भिडियोसमेत सार्वजनिक गरिएको हो । अमेरिकामा बसोबास गर्दै आएका रेग्मीले गीतमार्फत सनातनी पद्धति र तन्त्रका विविध रहस्यमय पक्षलाई उजागर गर्ने प्रयास गरेका छन् । कलात्मक ढङ्गले तयार पारिएको भिडियोमा तान्त्रिक गतिविधि, १० महाविद्या, श्मशान, […]

Coverage

1 more headline since

  1. आयुष चन्द्र रेग्मीको ‘तान्त्रिक’ र्‍याप गीत सार्वजनिक, तन्त्रका रहस्यमय विषय समेटिए

    Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.