Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5h agolast: 2h ago

भारत आउने-जाने उडानमा पावर बैंक बोक्न प्रतिबन्ध

भारतको नागरिक उड्डयन महानिर्देशनालयले भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने उडानहरूमा मोबाइल पावर बैंक क्याबिन ह्यान्ड ब्याग, ब्यागेज वा कार्गोको रूपमा बोक्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । सोही सर्कुलरका आधारमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नेपाल र भारतबीच यात्रा गर्ने यात्रुहरूलाई पावर बैंक, विशेष गरी MOBIKING MK-PB-04 मोडेल, ल्याउन तथा लैजान प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध नेपाल एयरलाइन्सका नेपाल-भारत उडानहरूमा लागू हुन्छ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstNepal Press logoNepal Press

नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पावर बैंक बोक्न प्रतिबन्ध लगाएको छ । नेपाल एयरलाइन्सले नेपाल र भारतबीच यात्रा गर्ने यात्रुहरूका लागि निश्चित मोडलको पावर बैंक ल्याउन तथा लैजान प्रतिबन्ध लगाएको हो । भारतको नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलर अनुसार (MOBIKING MK-PB-04) मोडलको पावर बैंक लैजान रोक लगाइएको हो । भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन […]

Coverage

1 more headline since

  1. हवाई यात्रा गर्दा पावर बैंक बाेक्न भारतले लगायाे राेक

    काठमाडाैं । भारतले हवाई यात्रा गर्दा पावर बैंक बाेक्न राेक लगाएकाे छ । भारतको नागरिक उड्डयन महानिर्देशानालयको एराेनटिकल इन्फर्मेसन सर्कुलरका अनुसार माेबाइल पावर बैंक भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने उडानहरुमा क्याबिन ह्यान्ड ब्याग, ब्यागेज वा कार्गाेको रुपमा बोक्न पूर्ण रुपमा प्रतिबन्धित गरिएको छ । नेपाल एयरलाइन्सले नेपालबाट भारत एवं भारतबाट नेपालतर्फ यात्रा गर्ने सम्पूर्ण […] The post हवाई यात्रा गर्दा पावर बैंक बाेक्न भारतले लगायाे राेक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.