
विदेशी मुद्रा सञ्चिति सदुपयोग गर्न रणनीति बनाइँदै
नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित पछिल्लो ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरणअनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।...
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म) को ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार वैदेशिक व्यापार, विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिजस्ता बाह्य क्षेत्रका सूचकहरूमा सुधार देखिएको छ र कुल विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। तर आन्तरिक बजारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति (महँगी) र वैदेशिक व्यापार घाटामा भने निरन्तर वृद्धि भएको छ। विदेशी मुद्रा सञ्चितिको सदुपयोग गर्न रणनीति बनाइँदै छ।

नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित पछिल्लो ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरणअनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।...
2 more headlines since

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म) मा मुलुकको बाह्य क्षेत्र बलियो स्थितिमा देखिए पनि आन्तरिक बजारमा उपभोक्ता महँगी र वैदेशिक व्यापार घाटामा निरन्तर वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार सो अवधिमा शोधनान्तर स्थिति र चालु खाता उच्च बचतमा रहनुका साथै विदेशी […]

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त तथ्यांकले वैदेशिक व्यापार, विप्रेषण आप्रवाह, चालु खाता तथा शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिजस्ता बाह्य क्षेत्रका सूचकहरूमा सुधार देखिएको छ । प्रतिवेदनले उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति (महँगी)मा वृद्धि […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ, ज…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विपद्पश्चात्को पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एसि…
कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको व्यावसायिक ग्रिन युरिया उत्पादन प्लान्ट स्थ…