Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 7h agolast: 2h ago

निर्मल पुर्जाको पोर्टर हाउस परियोजनालाई अन्तर्राष्ट्रिय सम्मान

विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पना तथा नेतृत्वमा अघि बढाइएको ‘प्रोजेक्ट होराइजन–ए न्यू पोर्टर हाउस फर लोबुचे’ ले ‘नेसनल च्यारिटी टुडे अवार्ड्स’ मा सामुदायिक प्रभाव विधातर्फ ‘हाइली कमेन्डेड अवार्ड’ प्राप्त गरेको छ। लोबुचेमा पाँच हजार मिटरभन्दा बढी उचाइमा निर्माण गरिएको भरिया आवास गृह (पोर्टर हाउस) परियोजनालाई सामुदायिक क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा अवार्डमा छनोट गरिएको हो। यो परियोजना हिमाली भरियाहरूको जीवन सहज बनाउने उद्देश्यले अघि बढाइएको हो।

2 publishers · 2 headlines · 2 in 24h · developing over 4 hours
Broke firstNepal Press logoNepal Press

निम्सदाई फाउन्डेसनलाई अन्तर्राष्ट्रिय अवार्डमा सम्मान

काठमाडौँ । विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पना तथा नेतृत्वमा अघि बढाइएको ‘प्रोजेक्ट होराइजन–ए न्यू पोर्टर हाउस फर लोबुचे’ ले ‘नेसनल च्यारिटी टुडे अवार्ड्स’ मा सामुदायिक प्रभाव विधातर्फ ‘हाइली कमेन्डेड अवार्ड’ प्राप्त गरेको छ। लोबुचेमा पाँच हजार मिटरभन्दा बढी उचाइमा निर्माण गरिएको भरिया आवास गृह (पोर्टर हाउस) परियोजनालाई सामुदायिक क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा अवार्डमा छनोट गरिएको […]

Coverage

1 more headline since

  1. निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

    काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज बनाउने उद्देश्यले अघि बढाइएको परियोजनाले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । लोबुचेमा पाँच हजार मिटरभन्दा बढी उचाइमा निर्माण गरिएको ‘प्रोजेक्ट होराइजन–ए न्यू पोर्टर हाउस फर लोबुचे’ ले ‘नेसनल च्यारिटी टुडे अवार्ड्स’ मा सामुदायिक प्रभाव विधातर्फ ‘हाइली कमेन्डेड अवार्ड’ जितेको हो। हिमाल चढ्ने र पदयात्रामा जानेहरूका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.