Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 19 Octlast: 19 Oct

बाँकेका महिला किसानले ६०० खसीबोका बेचेर दसैँ खर्च जुटाए

बाँकेको राप्ती सोनारी गाउँपालिका–६, फत्तेपुरका किसान महिलाले खसीबोका बिक्री गरेर दसैँ खर्चको जोहो गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाले यस वर्ष ६०० खसीबोका बिक्री गरेको संस्थाकी अध्यक्ष गङ्गा शाहले जानकारी दिएकी छन् । महिला दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीका लागि सहकारीमा तौल गराउने र सहकारीले बिक्री वितरण गर्ने व्यवस्था रहेको शाहले बताइन् ।

TopicsBanke
2 publishers · 2 headlines · developing over 5 hours
Broke firstNepal Press logoNepal Press

खसीबोका बेचेर दसैँ खर्च जुटाउँदै महिला किसान

रुपन्देही । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले खसीबोका बिक्री गरेर दसैँ खर्चको व्यवस्था गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाले यस वर्ष ६०० खसी–बोका बिक्री गरेको संस्थाकी अध्यक्ष गङ्गा शाहले जानकारी दिए । ‘महिला दिदीबहिनीले हुर्काएका खसी–बोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने […]

Coverage

1 more headline since

  1. खसीबोका बेचेर दसैँ खर्च जुटाउँदै बाँकेका महिला, सहकारीमार्फत ६०० खसीबोका बिक्री

    बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–६, फत्तेपुरका किसान महिलाले खसीबोका बिक्री गरेर दसैँ खर्चको जोहो गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाले यस वर्ष ६०० खसीबोका बिक्री गरेको संस्थाकी

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.