
आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक
काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा आर्सनलले नटिंघम फरेस्टमाथि १–० को कठिन जित दर्ता गरेको छ। आइतबार राति सम्पन्न खेलको ८०औँ मिनेटमा बैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका म्याडुएकेले उत्कृष्ट गोल गर्दै टोलीलाई महत्त्वपूर्ण ३ अङ्क दिलाएका हुन्। पहिलो रोजाइका विंगर क्रिस्टोस जोलिस चोटका कारण मैदान बाहिरिएपछि दोस्रो हाफमा मैदान प्रवेश गरेका […]
