Women's U-19 cricket team's 13-day training concludes in Bhairahawa
The 13-day training programme was held at Siddhartha Cricket Stadium in Bhairahawa, with 28 players selected from all seven provinces participating.
नेपालको महिला यू-१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ। आगामी आईसीसी महिला यू-१९ क्रिकेट विश्वकप र एसिया कपको तयारीका लागि भैरहवास्थित सिद्धार्थ क्रिकेट स्टेडियममा १३ दिनसम्म यो प्रशिक्षण सञ्चालन भएको थियो। सातै प्रदेशबाट छनोट भएका २८ महिला खेलाडीले प्रशिक्षणमा सहभागिता जनाएका थिए।
The 13-day training programme was held at Siddhartha Cricket Stadium in Bhairahawa, with 28 players selected from all seven provinces participating.
1 more headline since
RUPANDEHI: The second phase of closed training for Nepal’s Women’s U-19 national cricket team, held at Bhairahawa in Rupandehi in preparation for the forthcoming ICC Women’s U-19 Cricket World Cup and Asia Cup, concluded on Sunday. The training programme, spanning thirteen days, took place at Siddharth Cricket Stadium in Bhairahawa. A total of twenty-eight female […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान)सँग तीन वर्षे सम्झौता गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझ…
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…