लिम्बुवानको इतिहास बोकेका निशान, पूर्वको दशैंमा मौलो काट्ने परम्परा
३ कार्तिक, तेह्रथुम । दशैंको नवमी । गाउँघरमा दुर्गा भवानीको पूजा आराधना चलिरहेको हुन्छ । पूर्वी नेपालको लिम्बुवान क्षेत्रमा भने यही दिन पुस्तौँदेखि चल्दै आएको एउटा ऐतिहासिक परम्परा छ । पुराना हातहतियारसहितका निशान निकालिन्छन्, विधिपूर्वक पूजाआजा गरिन्छ र कतिपय स्थानमा निशान नचाउँदै मौलो काटिन्छ । धार्मिक आस्था र सांस्कृतिक अभ्याससँग जोडिएको यो परम्पराले लिम्बू समुदायको […]
_wM1ZImY1eY.webp)