
जनकपुरधाममा रावण वधको तयारी अन्तिम चरणमा
जनकपुर । प्रत्येक वर्ष दशैंको अन्तिम दिन जनकपुरधाममा रावण वध कार्यक्रम आयोजना हुने गर्छ । करिब १० वर्षदेखि निरन्तर दशमीको दिन जनकपुरधामको गंगा सागर र धनुष सागर पोखरीको डिलमा रावणसहित मेघनाथ र कुम्भकर्णको पुतला बनाएर जलाईन्छ । यस वर्ष पनि बुधबार (भोलि) रावण वध कार्यक्रम हुन लागेको छ । कार्यक्रमका आयोजक महावीर युवा कमिटिले रावण […]
