Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 9h agolast: 6h ago

डोल्पामा साल अड्किएर जटिल बनेकी गर्भवतीको उद्धार

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोकी २८ वर्षीया पेम्मा आङमो गुरुङको गर्भावस्थामा साल अड्किएपछि अवस्था जटिल बनेको थियो । प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार उनलाई आज उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको हो । यसैगरी जाजरकोटबाट जटिल प्रसूति भएकी एक महिलालाई पनि हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

डोल्पा र जाजरकोटबाट जटिल प्रसूति भएकी महिलाको उद्धार, उपचारका लागि सुर्खेत लगियो

३ कात्तिक, सुर्खेत । डोल्पा र जाजरकोटबाट जटिल प्रसूति भएकी महिलाको हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ । डोल्पाको विकट बस्तीमा साल अड्किएर जटिल अवस्थामा रहेकी एक गर्भवती महिलाको उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको छ । शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोकी २८ वर्षीया पेम्मा आङमो गुरुङको गर्भावस्थामा साल अड्किएपछि अवस्था जटिल बनेको थियो । उनलाई […]

Coverage

1 more headline since

  1. साल अड्किएर स्वास्थ्य जटिल बनेकी गर्भवतीको उद्धार

    प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पेम्मालाई आज उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।...

    Nagarik News logoNagarik NewsPrivatehealth2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.