
विजयादशमीले सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्याउने मुख्यमन्त्री कार्कीको विश्वास
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमीले पारिवारिक आत्मियता र आपसी सम्मान अभिवृद्धि गरी सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् । विजयादशमीका अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले असत्यमाथि सत्यको विजयको उत्सवका रुपमा लिइने आजको दिनले सत्यको मार्गमा आगाडि बढ्न प्रेरणा प्रदान गर्ने […]



