
ज्याला नपाएका १२ मजदुरलाई दसैँमा नगरपालिकाले दियो खाद्यान्न र मासु
धादिङ : दसैँको मुखमा काम गरेको ज्याला नपाएपछि घर फर्किन नसकी कार्यस्थलमै अलपत्र परेका १२ जना निर्माण मजदुरलाई धादिङको नीलकण्ठ नगरपालिकाले मासुसहित खाद्यान्न उपलब्ध गराएको छ । चाडबाडका बेला खाद्य संकट झेलिरहेका मजदुरलाई नगरपालिकाले दाल, चामल,
