
दसैँमा धरानबाट सवा २६ करोडको खसीबोकाको कारोबार
धरान : बडादसैँमा मासुको माग बढेसँगै धरानस्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार पनि बढेको छ। यस वर्षको दसैँमा यहाँबाट २६ करोड २५ लाख रुपैयाँ बराबरको खसीबोका किनबेच भएको छ। यो कारोबार गत वर्षको तुलनामा करिब

