
संयुक्त राष्ट्र महासचिव पदका लागि यूएईले लाना जाकी नुसेबालाई बनायो उम्मेदवार
संयुक्त अरब इमिरेट्स (यूएई) ले संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि आफ्नी राज्यमन्त्री लाना जाकी नुसेबालाई आधिकारिक रूपमा उम्मेदवार बनाएको छ।...
संयुक्त अरब इमिरेट्स (यूएई) ले संयुक्त राष्ट्रसंघको आगामी महासचिव पदका लागि आफ्नी राज्यमन्त्री लाना जाकी नुसेबालाई आधिकारिक रूपमा उम्मेदवार बनाएको छ। राष्ट्रपति शेख महोम्मद बिन जायद अल नाहयानले राष्ट्रसंघ महासभा तथा सुरक्षा परिषदका अध्यक्षलाई पत्र लेखेर यसबारे आधिकारिक घोषणा गरेका छन्। नुसेबाले सन् २०१३ देखि २०२४ सम्म संयुक्त राष्ट्रसंघमा यूएईको स्थायी प्रतिनिधिका रूपमा काम गरेकी थिइन्।

संयुक्त अरब इमिरेट्स (यूएई) ले संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि आफ्नी राज्यमन्त्री लाना जाकी नुसेबालाई आधिकारिक रूपमा उम्मेदवार बनाएको छ।...
1 more headline since

काठमाडौं । संयुक्त राष्ट्रसंघको आगामी महासचिवका लागि संयुक्त अरब युनाइटेडले राज्यमन्त्री लाना जाकी नुसेबालाई उम्मेदवार बनाएको छ । राष्ट्रपति शेख महोम्मद बिन जायद अल नाहयानले राष्ट्रसंघ महासभा तथा सुरक्षा परिषद अध्यक्षलाई पत्र लेखेर यसबारे आधिकारिक घोषणा गरेका छन् । लाना जाकी नुसेबा सन् २०१३ देखि २०२४ सम्म राष्ट्रसंघमा युएईको स्थायी प्रतिनिधिका रुपमा काम गरिसकेकी अनुभवी […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल रबिन थापाले संयुक्त राष्ट्र संगठन स्थिरीकरण मिसन इन द डेमोक्रेटिक रिपब्लिक अफ द कंग…
वेबसाइट निर्माणमा व्यापक प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा गम्भीर सुरक्षा कमज…
नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्…