Skip to content
kchakhabarehकेछखबर
StoryEN · NEfirst: 10h agolast: 3h ago

अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित

अस्ट्रियाले कूटनीतिक हैसियतसँग मेल नखाने गतिविधिमा संलग्न भएको आरोपमा चार रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । अस्ट्रियाको विदेश मन्त्रालयले शुक्रबार यसबारे जानकारी दिएको हो । अस्ट्रियाली सुरक्षा अधिकारीहरूले उपलब्ध गराएको जानकारीका आधारमा भियनामा रहेका ती कूटनीतिज्ञविरुद्ध कारबाही गरिएको हो । उक्त निर्णयप्रति रुसले उचित जवाफ दिने चेतावनी दिएको छ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 7 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित गर्ने निर्णय

६ कात्तिक, भियना । अस्ट्रियाले कूटनीतिक हैसियतसँग मेल नखाने गतिविधिमा सङ्लग्न भएको आरोपमा चार रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । अस्ट्रियाको विदेश मन्त्रालयले शुक्रबार यसबारे जानकारी दिएको हो । उक्त निर्णयप्रति रुसले उचित जवाफ दिने चेतावनी दिएको छ । अस्ट्रियाली सुरक्षा अधिकारीहरूले उपलब्ध गराएको जानकारीका आधारमा भियनामा रहेका चार रूसी कूटनीतिज्ञविरुद्ध कारबाही गरिएको […]

Coverage

1 more headline since

  1. Austria Expels Four Russian Diplomats for Undiplomatic Activities

    Kathmandu. Austria has ordered four Russian diplomats to leave the country, accusing them of engaging in activities incompatible with their...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.