
मध्यराति पतिको झुण्डिएको अवस्थामा मृत्यु, पत्नी भान्साकोठामा घाइते भेटिइन्
हेटौँडा । मकवानपुरको हेटौँडा–८, कमाने, भावना मार्गमा घरभित्रै पति मृत र पत्नी घाइते भेटिएका छन् । आज राति १ः४५ बजेतिर ४६ वर्षीय शंकर कार्की मृत भेटिएका हुन् । उनकी पत्नी ४० वर्षीया चरिमाया कार्काी भान्सा कोठामा घाइते फेला परेकी छन् । उनलाई हेटौँडा अस्पतालमा प्राथमिक उपचारपछि भरतपुर पठाइएको छ । दुवैबीच राति झगडा भएको र […]
