Skip to content
kchakhabarehकेछखबर
StoryEN · NEfirst: 5d agolast: 3d ago

पीएमजीओ फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्स शीर्ष स्थानमा

पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) फाइनलको पहिलो दिन नेपाली टोली होरा ईस्पोर्ट्स शीर्ष स्थानमा रहेको छ। होरा ईस्पोर्ट्सले ६ खेलमा एक चिकेन डिनरसहित ५७ अंक जोडेर पहिलो दिन शीर्ष स्थानमा रहेको छ। प्रतियोगिताको अन्तिम दिन आइतबार बाँकी ६ (आवश्यक परेमा ७) खेल हुनेछन्। पहिलो दिनको अग्रताले होरा ईस्पोर्ट्सको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ।

2 publishers · 3 headlines · developing over 1 day
Broke firstOnlineKhabar logoOnlineKhabar

पीएमजीओ फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्स शीर्ष स्थानमा

७ कात्तिक, काठमाडौं । पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) फाइनलको पहिलो दिन नेपाली टोली होरा ईस्पोर्ट्स शीर्ष स्थानमा रहेको छ। होराले ६ खेलमा एक चिकेन डिनरसहित ५७ अंक जोडेको छ। प्रतियोगिताको अन्तिम दिन आइतबार बाँकी ६ (आवश्यक परेमा ७) खेल हुनेछन्। होराले पहिलो दिन शीर्ष स्थानमा रहँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। होराको ५७ अंकसँगै […]

Coverage

2 more headlines since

first · 5d agolatest · 3d ago
  1. पब्जी मोबाइल ग्लोबल ओपनमा होरा ईस्पोर्ट्स चौथो, वुल्भ्सले जित्यो उपाधि

    ७ कात्तिक, काठमाडौं । पाकिस्तानमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को उपाधि अमेरिकाको वुल्भ्स ईस्पोर्ट्सले जितेको छ । नेपालको होरा ईस्पोर्ट्स भने चौथो भयो । फाइनलको पहिलो दिन शनिबार शीर्षस्थानमा रहेको होराले आइतबार केही खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि उपाधि भने जित्न सकेन । फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्सले ६ खेलमा एक चिकेन डिनरसहित ५७ […]

  2. Horaa Esports lead PMGO finals after first day, close in on title

    Kathmandu, October 25 Nepali PUBG Mobile team Horaa Esports sit at the top of the PUBG Mobile Global Open (PMGO) finals standings after the first day, strengthening their chances of winning the title. Horaa Esports collected 57 points from six matches, including one chicken dinner, to finish the opening day in first place. The final […] The post Horaa Esports lead PMGO finals after first day, close in on title appeared first on OnlineKhabar English News.

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.