Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 13h ago

संखुवासभामा प्रथम मझिया स्मृति कप महिला फुटबल सुरु

संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित नौ ए साइड महिला फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा धरानको रेवाहाङ फेयर फुटबल क्लबले मावादिन युवा समाज विकासलाई ५–० गोलले पराजित गरेको छ। स्वर्गीय मानबहादुर जिमी ‘मझिया’को स्मृतिमा मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजनामा हुने यो प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पाउनेछ।

2 publishers · 7 headlines · 1 in 24h · developing over 4 days
Broke firstPradesh Khabar logoPradesh Khabar

प्रथम मझिया स्मृति कप महिला फुटबलको तयारी पूरा, विजेतालाई तीन लाख

संखुवासभा : संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा आयोजना हुने प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । स्वर्गीय मानबहादुर जिमी ‘मझिया’को स्मृतिमा मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा

archives7 publishers
Coverage

6 more headlines since

first · 5d agolatest · 13h ago
  1. मझिया स्मृति महिला कप : सातदोबाटो युथ क्लब सेमिफाइनलमा

    संखुवासभा : संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा जारी प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लब, ललितपुर सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा ओएसिस क्लब, इलामलाई २–१

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
  2. मझिया स्मृति कप महिला फुटबल : फेदाप सेमिफाइनलमा प्रवेश

    १० कात्तिक, काठमाडौं । प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगितामा फेदाप गाउँपालिका, पोक्लावाङ तेह्रथुम सेमिफाइनलमा प्रवेश गरेको छ। संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा मंगलबार भएको तेस्रो क्वार्टरफाइनलमा फेदापले डीवाईसी साँगुरीगढी, भेडेटार धनकुटालाई ४–० गोलले पराजित गरेको हो। खेलको पहिलो मिनेटमै अनिता राना मगरले गोल गर्दै फेदापलाई अग्रता दिलाइन्। उनले १६औँ […]

  3. मझिया स्मृति कप महिला फुटबल : फेदापको ४–० को जित

    संखुवासभा : संखुवासभाको मादी नगरपालिका–३ मूलखर्कमा जारी प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगितामा फेदाप गाउँपालिका, पोक्लावाङ, तेह्रथुम सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा फेदापले धनकुटाको डीवाईसी साँगुरीगढी, भेडेटारलाई

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
  4. मझिया स्मृति कप महिला फुटबलमा पदमा स्पोर्ट्स क्लबको फराकिलो जित

    १० कात्तिक, कात्तिक । प्रथम मझिया स्मृति कप आमन्त्रित ९ ‘ए’ साइड महिला फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा पदमा स्पोर्ट्स क्लब ओखलढुंगाले बेलबारी फुटबल क्लब मोरङलाई ७–० गोलले पराजित गरेको छ। संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा आइतबार भएको खेलमा पदमा स्पोर्ट्स क्लबको जितमा सिम्रन गुरुङले चार गोल गरिन्। उत्कृष्ट प्रदर्शन गरेकी उनी ‘प्लेयर अफ द म्याच’ घोषित […]

  5. मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्स क्लबको ७–० को शानदार जित

    संखुवासभा । संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा जारी प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित नौ खेलाडी सम्मिलित महिला फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा पदमा स्पोर्ट्स क्लब, ओखलढुङ्गाले बेलबारी फुटबल क्लब, मोरङलाई ७–० गोलअन्तरले पराजित गरेको छ

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
  6. प्रथम मझिया स्मृति कप महिला फुटबल सुरु, उद्घाटनमा धरानको ५–० को जित

    संखुवासभा : संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित नौ ‘ए’ साइड महिला फुटबल प्रतियोगिता सुरु भएको छ। शनिबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा धरानको रेवाहाङ फेयर फुटबल क्लबले मावादिन युवा समाज विकास

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.