
Six killed, 78 injured in 52 road accidents in Makawanpur last month
Police also took action in 855 cases related to vehicle accidents and collected Rs 855,500 in revenue
असोज महिना (सन् २०२४ सेप्टेम्बर १७ देखि अक्टोबर १७) मा मकवानपुर जिल्लामा कम्तीमा ५२ सडक दुर्घटना भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार यी दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने ७८ जना घायल भएका छन्। प्रहरीले दुर्घटनाबाट ५० जनाको उद्धार गरेको छ। साथै सवारी दुर्घटनासम्बन्धी ८५५ मुद्दामा कारबाही गरी रु ८ लाख ५५ हजार ५ सय राजस्व संकलन गरेको छ।

Police also took action in 855 cases related to vehicle accidents and collected Rs 855,500 in revenue
1 more headline since
At least 52 road accidents occurred in Makawanpur district during the month of Ashwin (September 17 to October 17).During this period, six people died and 78 were injured in the accidents, according to Madhab Prasad Kafle, spokesperson for the District Police Office and Deputy Superintendent of Police. The police rescued 50 people in the accidents. Police also took action in 855 cases related to vehicle accidents, collecting a total of Rs. 855,500 in revenue, according t
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभो…
हिमाली जिल्ला मुस्ताङमा यस वर्ष रु एक अर्ब १४ करोड ९६ लाख बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ। कृष…
अछाम सदरमुखी मङ्गलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा सम्पन्न नगरेपछि सडक…