Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

सप्तरीमा दसैँ मनाउन आएकी महिलामाथि सामूहिक बलात्कार, तीन युवाको खोजी

सप्तरीको सुरूङ्गा नगरपालिका-९ टिकुलियामा विजयादशमी मनाउन बहिनीको घर आएकी सिरहा जिल्ला घर भएकी २५ वर्षीया दलित महिलामाथि सामूहिक बलात्कार भएको आरोप लागेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जना युवकको खोजी गरिरहेको छ। गत बुधबार दुर्गा पूजाको मूर्ति जलप्रवाहका लागि गाउँबाट पश्चिमतर्फको बलान नदीतर्फ गएको बेला उनीमाथि सामूहिक बलात्कार भएको बताइएको छ।

TopicsSiraha
2 publishers · 2 headlines · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

सप्तरीमा सामूहिक बला*त्कारमा संलग्न भएको आरोपमा ३ युवा पक्राउ

७ कात्तिक, ‎सप्तरी । सप्तरीको सुरूङ्गा नगरपालिका-९ टिकुलियामा एक २५ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको आरोप लागेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना युवकको खोजी गरिरहेको छ। ‎सिरहा जिल्ला घर भएकी ती महिला विजयादशमी मनाउन बहिनीको घरमा आएकी थिइन् । गत बुधबार दुर्गा पूजाको मूर्ति जलप्रवाहका लागि गाउँबाट पश्चिमतर्फको बलान नदी […]

Coverage

1 more headline since

  1. दसैँ मनाउन आएकी महिलामाथि सामूहिक बलात्कार, तीन आरोपितको खोजीमा प्रहरी

    सप्तरी : विजयादशमी मनाउन बहिनीको घर आएकी २५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जना युवकको खोजी गरिरहेको छ । सिरहा घर भएकी ती महिला गत बुधबार दुर्गा पूजाको मूर्ति विसर्जनका लागि बलान नदी

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.