Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6h agolast: 2h ago

अउडीले अमेरिकामा पहिलो कारखाना बनाउन ४ अर्ब २० करोड डलर लगानी गर्ने

जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार अर्ब २० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार जर्जिया राज्यमा आयोजित चुनावी सभामा उक्त लगानीको घोषणा गरेका हुन् । ट्रम्पका अनुसार जर्जियाको मेकोन सहरनजिकै निर्माण हुने कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstNagarik News logoNagarik News

अउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४ दशमलव २ अर्ब डलर लगानी गर्ने

जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।...

international2 publishers
Coverage

1 more headline since

  1. अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

    वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार अर्ब २० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार जर्जिया राज्यमा आयोजित चुनावी सभामा उक्त लगानीको घोषणा गरेका हुन् । ट्रम्पका अनुसार जर्जियाको मेकोन सहरनजिकै निर्माण हुने कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन् । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.