Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

स्कटल्यान्डका क्रिकेटर मार्क वाट तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगेका छन्। ३० वर्षीय वाट आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.ली.का प्रतिनिधिले स्वागत गरेको छ। वाटले स्कटल्यान्डका लागि ट्वान्टी–२० आईमा ८३ खेल खेल्दै ९४ विकेट लिएका छन्।

3 publishers · 3 headlines · developing over 51 min
Broke firstNagarik News logoNagarik News

कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।...

sports3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 4d ago
  1. कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only3 publishers
  2. कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

    काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन् । आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे । ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.