इटहरीमा इन्जिनियर एलिना अधिकारीलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेका इन्जिनियर भवेन्द्र चौधरी पक्राउ
इटहरी । इटहरी उपमहानगरपालिका–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेका इटहरी उपमहानगरपालिकाको योजना शाखाका इन्जिनियर भवेन्द्र चौधरी पक्राउ परेका छन्। लामो समयदेखि फरार रहेको बताइएका चौधरीलाई प्रहरीले इटहरीको पेरिस गल्लीबाट पक्राउ गरेको

