Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 15h agolast: 11h ago

यात्रुको ज्यान जोगाएका भारतीय पाइलट स्मित मच्छरलाई यूएईको सम्मान

फ्लाई दुबईमा कार्यरत भारतीय क्याप्टेन स्मित मच्छरलाई संयुक्त अरब इमिरेट्स (यूएई) ले ‘अर्डर अफ जायद सेकेन्ड क्लास–फर्स्ट क्लास’ बाट सम्मानित गरेको छ। यात्रुहरूको ज्यान जोगाउन उनले निर्वाह गरेको भूमिकाको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो। दुबई सरकारको आधिकारिक मिडिया कार्यालयले एक्स ह्यान्डलमार्फत यसको जानकारी दिएको छ।

2 publishers · 3 headlines · 3 in 24h · developing over 4 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

भारतीय पाइलट स्मित मच्छर यूएईको प्रतिष्ठित सम्मानबाट सम्मानित

फ्लाई दुबईका क्याप्टेन स्मित मच्छरलाई 'अर्डर अफ जायद सेकेन्ड- फर्स्ट क्लास' बाट सम्मान गरिएको छ। यो जानकारी दुबई सरकारको आधिकारिक मिडिया अफिसको एक्स ह्यान्डलले दिएको छ।

Coverage

2 more headlines since

first · 15h agolatest · 11h ago
  1. विमान दुर्घटना हुनबाट जोगाउने भारतीय पाइलटलाई यूएईको प्रतिष्ठित सम्मान

    संयुक्त अरब इमिरेट्स (यूएई) ले फ्लाई दुबईको विमान दुर्घटना हुनबाट जोगाउने भारतीय पाइलट क्याप्टेन स्मित मच्छरलाई प्रतिष्ठित सम्मान प्रदान गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivateinternational3 publishers
  2. यात्रुको ज्यान जोगाउने भारतीय पाइलटलाई यूएईको उच्च सम्मान

    फ्लाई दुबईमा कार्यरत क्याप्टेन मच्छरलाई ‘अर्डर अफ जायद सेकेन्ड क्लास–फर्स्ट क्लास’ बाट सम्मानित गरिएको हो।...

    Nagarik News logoNagarik NewsPrivateinternational3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.