कामना सेवा विकास बैंकको नाफामा १७.०१% वृद्धि, खराब कर्जामा आयो सुधार
काठमाडौं। कामना विकास बैंकको नाफा बढेको छ। आर्थिक वर्ष २०८३/८४ को पहिलाे त्रैमाससम्म बैंकको नाफा १७.०१ प्रतिशतले बढेर २३ करोड ११ लाख ५५ हजार रुपैयाँ पुगेकाे छ। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को पहिलाे त्रमासमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रूपैयाँ खुद नाफा गरेकाे थियो। ऋण असुली बढेर कर्जा नोक्सानी घट्दा नाफा बढेको हो। […] The post कामना सेवा विकास बैंकको नाफामा १७.०१% वृद्धि, खराब कर्जामा आयो सुधार appeared first on BIZMANDU.
