Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 14h agolast: 13h ago

छिमेकीलाई गाली गरेर राष्ट्रियता बलियो हुँदैन : सांसद खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा) ले छिमेकी मुलुकलाई गाली गरेर मात्रै नेपाली राष्ट्रियता बलियो नहुने बताएका छन् । बुधबार काठमाडौँमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भारत भ्रमणका क्रममा आफूले सद्भाव र मित्रभाव मात्र प्रकट गरेको स्पष्ट पारे । सांसद खरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेको बचाउ गर्दै उनले पनि भारतमा सद्भाव र मित्रभाव मात्र प्रकट गरेको बताए ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 55 min
Broke firstKhabarhub logoKhabarhub

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा) ले छिमेकी मुलुकलाई गाली गरेर मात्रै नेपाली राष्ट्रियता बलियो नहुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा सांसद खरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा गएर सद्भाव र मित्रभाव मात्र प्रकट गरेको स्पष्ट पार्दै छिमेकी मुलुकलाई गाली गरेर मात्रै नेपाली राष्ट्रियता बलियो नहुने बताए […]

Coverage

1 more headline since

  1. छिमेकीलाई गाली गरेर राष्ट्रियता बलियो हुँदैन : सांसद खरेल

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले छिमेकी मुलुकलाई गाली गरेर मात्रै नेपाली राष्ट्रियता बलियो नहुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सांसद खरेलले भारत भ्रमणका क्रममा आफूले सद्भाव र मित्रभाव मात्र प्रकट गरेको स्पष्ट पारे । छिमेकी मुलुकसँग मिलेर अघि बढ्ने आशयले आफूले उक्त अभिव्यक्ति […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.