३ महिनामा साढे ४ अर्बको धानचामल आयात
नेपालमा मुख्यगरी भारतबाटै धानचामल भित्रिने भए पनि इटाली, पोल्यान्ड, भियतनाम, थाइल्यान्ड र चीनबाट समेत थोरै मात्रामा यस्ता उत्पादन आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा ४ अर्ब रुपैयाँभन्दा बढीको धानचामल आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोज महिनासम्म करिब ८४ करोड ६१ लाख रुपैयाँ बराबरको १ करोड ८७ लाख १८ हजार केजीभन्दा बढी धान आयात भएको छ भने सोही अवधिमा १ अर्ब ९६ करोड ८५ लाख रुपैयाँको चामल आयात भएको छ। नेपालमा मुख्यगरी भारतबाट धानचामल भित्रिने गरे पनि इटाली, पोल्यान्ड, भियतनाम, थाइल्यान्ड र चीनबाट समेत थोरै मात्रामा आयात हुने गरेको छ। आयातमा सबैभन्दा बढी हिस्सा नन बासमती चामलको रहेको छ।
नेपालमा मुख्यगरी भारतबाटै धानचामल भित्रिने भए पनि इटाली, पोल्यान्ड, भियतनाम, थाइल्यान्ड र चीनबाट समेत थोरै मात्रामा यस्ता उत्पादन आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
1 more headline since
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ४ अर्ब भन्दा बढीको धान चामल आयात भएको छ। भन्सार विभागको आयात तथ्यांक अनुसार असोज महिनासम्म नेपालमा करिब ८४ करोड ६१ लाख रुपैयाँको एक करोड ८७ लाख १८ हजार केजी भन्दा बढी धान आयात भएको छ। त्यस्तै, सोही अवधिमा एक अर्ब ९६ करोड ८५ लाख रुपैयाँको एक करोड […] The post ३ महिनामा भित्रियो ४ अर्बको धान चामल, सबैभन्दा बढी नन बासमती चामल आयात appeared first on BIZMANDU.
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी म…