Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 15h ago

दशैं बिदाले रगत अभाव, नेपाल रेडक्रसद्वारा रक्तदानको अपिल

दशैंको लामो बिदाका कारण दाताहरू न्यून हुँदा देशभर रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेको छ । दशैं बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू भएका छैनन् भने अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेको छ ।

3 publishers · 3 headlines · 2 in 24h · developing over 9 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

रक्तदानका लागि नेपाल रेडक्रसको विशेष अनुरोध

११ कात्तिक, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ । नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू नभएको र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकोले रक्तदानका लागि रेडक्रसले विशेष अनुरोध गरेको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डाक्टर […]

Coverage

2 more headlines since

first · 1d agolatest · 16h ago
  1. दशैं बिदाले रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

    दशैंको लामो बिदाका कारण दाताहरू न्यून हुँदा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
  2. दशैंको लामो बिदाले रगत संकलन घट्यो, अभाव भएपछि रेडक्रसद्वारा रक्तदान अपिल

    काठमाडौँ । दशैंको लामो बिदाका कारण दाताहरू न्यून हुँदा देशभर रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ । दशैं बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू भएका छैनन् । अस्पतालमा उपचारार्थ बिरामीको लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकोले नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि अनुरोध गरेको हो […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.