Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 18h agolast: 14h ago

सलिको गल्फ प्रतियोगिता शनिबार गोकर्णमा हुने

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा एकदिने सलिको गल्फ प्रतियोगिता आगामी शनिबार गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा हुने भएको छ। प्रतियोगितामा करिब एक सय एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन्। आयोजक सलिकोले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 3 hours
Broke firstBaahrakhari logoBaahrakhari

सलिको गल्फ प्रतियोगिता शनिबार

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)को आयोजनामा हुने एकदिने प्रतियोगितामा करिब एकसय एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने भएका छन् ।

detail3 publishers
Coverage

2 more headlines since

first · 18h agolatest · 14h ago
  1. सलिको गल्फ प्रतियोगिता शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा हुने

    ११ कात्तिक, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार अर्थात् अक्टोबर ३१ मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टस्थित गल्फ मैदानमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार प्रतियोगितामा नेपालका कर्पोरेट क्षेत्रका प्रतिनिधिसहित करिब एक सय सोखिया गल्फ खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगिताले खेलकुदमार्फत व्यावसायिक क्षेत्रका प्रतिनिधिबीच आपसी सम्बन्ध, सहकार्य […]

  2. सलिको गल्फ प्रतियोगिता शनिबार

    काठमाडौं । सलिको गल्फ प्रतियोगिता आगामी शनिबार गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा हुने भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा हुने एकदिने प्रतियोगितामा करिब एक सय एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने भएका छन्। आयोजक सलिकोले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिए। नेपाली कर्पोरेट क्षेत्रका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.