
Youth Arrested for Over 2 Billion Rupees in Illegal Cryptocurrency Transactions
Kathmandu. A youth has been arrested for conducting illegal cryptocurrency transactions worth over two billion rupees. The arrested is 28-year-old...
अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा धनुषाको सबैला नगरपालिका-१२ का २८ वर्षीय सुनील कुमार यादव पक्राउ परेका छन्। उनले हालसम्म २ अर्ब १६ करोड रुपैयाँभन्दा बढी अर्थात् २,१६,०१,२०,८२१ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको पाइएको छ। केन्द्रीय पुलिस समाचार कक्षका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषा जिल्ला प्रहरी कार्यालयको समन्वयमा उनलाई पक्राउ गरेको हो। विभिन्न इलेक्ट्रोनिक माध्यम र अनलाइन बेटिङ एपमार्फत जुवा खेलाइएको सूचनाका आधारमा उनी पक्राउ परेका हुन्।
अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा धनुषाको सबैला नगरपालिका-१२ का २८ वर्षीय सुनिल कुमार यादव पक्राउ परेका छन्। उनले हालसम्म २ अर्ब १६ करोड रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको प्रहरीले जनाएको छ। विभिन्न इलेक्ट्रोनिक माध्यम र अनलाइन बेटिङ एपमार्फत जुवा खेलाइएको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषा जिल्ला प्रहरी कार्यालयको समन्वयमा उनलाई पक्राउ गरेको हो।
अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा धनुषाको सबैला नगरपालिका-१२ का २८ वर्षीय सुनील कुमार यादव पक्राउ परेका छन्। उनले हालसम्म २ अर्ब १६ करोड रुपैयाँभन्दा बढी अर्थात् २,१६,०१,२०,८२१ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको पाइएको छ। केन्द्रीय पुलिस समाचार कक्षका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषा जिल्ला प्रहरी कार्यालयको समन्वयमा उनलाई पक्राउ गरेको हो। विभिन्न इलेक्ट्रोनिक माध्यम र अनलाइन बेटिङ एपमार्फत जुवा खेलाइएको सूचनाका आधारमा उनी पक्राउ परेका हुन्।

Kathmandu. A youth has been arrested for conducting illegal cryptocurrency transactions worth over two billion rupees. The arrested is 28-year-old...
5 more headlines since

KATHMANDU: Police have arrested Sunil Kumar Yadav, 28, of Sabaila Municipality-12, Dhanusha, on charges of illegally trading in cryptocurrency. According to the Central Police Newsroom, Yadav is suspected of conducting cryptocurrency transactions worth Rs 2,160,120,821 (over Rs 2.16 billion). A team from the Kathmandu Valley Crime Investigation Office arrested him in coordination with Dhanusha District […]

Sunil Kumar Yadav of Sabaila Municipality-12 has so far traded cryptocurrency worth Rs 2,160,120,821.
Kathmandu, Oct 30: Sunil Kumar Yadav from Sabaila Municipality-12 in Dhanusha has been arrested for trading in cryptocur...
Police have arrested a man for trading in cryptocurrency illegally.The suspect has been identified as Sunil Kumar Yadav (28) of Sabaila Municipality-12, Dhanusha. According to the police, Yadav has so far traded cryptocurrency worth Rs 2. 16 billion. A team dispatched from the Kathmandu Valley Crime Investigation Office arrested him in coordination with the Dhanusha District Police Office based on information that betting was taking place through various electronic mediums and on

Kathmandu, October 30 One person has been arrested on charges of involvement in crypto transactions worth more than Rs 2 billion. The arrested is 28-year-old Sunil Kumar Yadav, a resident of Sabaila Municipality-12 in Dhanusha. Police received information that gambling was being played and run through various electronic channels and online betting applications, and that […] The post One arrested for alleged involvement in crypto transactions worth over Rs 2 billion appeared first on OnlineKhabar English News.
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने घोषण…
नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली न…
भारतका विदेश सचिव विक्रम मिश्री परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक १८ र १९ गते दुई…